कुनै समय मोटि र नराम्री सारा कसरी भइन फिल्मकी हिरोइन — OSNepal

कुनै समय मोटि र नराम्री सारा कसरी भइन फिल्मकी हिरोइन

LC (KTM) October 28, 2021 0

एजेन्सी -अभिनेत्री साराले सार्वजनिक कार्यक्रममार्फत कार्तिक आर्यन आफ्नो प्रेम र क्रस रहेको बताएकी छिन् । उनिहरुले एकै साथ पनि चलचित्रमा काम समेत गर्ने भएका छन् ।र उनिहरुले एक अर्का प्रतिको प्रेमलाई सहजै स्विकारेका छन् । सावैजनिक स्थलमा पनि यि दुई देखिने गरेको पाइन्छ सारा अलि खान करीना कपुरकी सौतनि छोरी समेत रहेकी छिन् ।

भारतिय मिडियाका अनुसार उनिहरुको प्रेममा साराकी आमा अमृता भने खुशीनभएको बताइएको छ ।उनले भनेकी छिन् । कार्तिकसँगको कारण साराको सम्पुर्ण ध्यान व्यवसायिक काममा भन्दा व्यक्तिगत काममा गएकाले म उनिहरुको प्रेम प्रति खुशी छैन् । अमृताले आमाको नाता भएका कारण छोरी सिर्फ काममा ध्यान दिवस भन्ने चाहेकी छिन् । हालै सारा अली खानले सामाजिक संजालमा एउटा पुरानो तस्वीर शेयर गरेकी छिन् । उक्त तस्वीरमा सारा निकै भिन्न देखिएकी छिन् ।

तस्विरमा उनि निकै नै मोटि देखिएकी छिन् । जसलाई चिन्नै मुस्किल भएको छ । चलचित्र क्षेत्रमा पाइला टेक्नु पुर्व उनिको तौल ९६ किलो थियो । उनलाई देख्ने फ्यान अचम्मित पर्ने गर्दथे उनलाई तौल घटाउनका लागि निकै गार्हो भयो । उनलाई पीसीओडीको समस्या छ जसका कारण बढिरहेको तौल नियन्त्रण गर्न निकै समस्या हुने गर्दछ । उनले नखाई नखाई ९६ किलो तौल घटाइन र चलचित्र क्षेत्रमा करियर अगाडि बढाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर