बलिउड नायिका दिशा पटानीको बिकिनी फोटोले मच्चायो धमाका — OSNepal

बलिउड नायिका दिशा पटानीको बिकिनी फोटोले मच्चायो धमाका

LC (KTM) November 25, 2021 0

एनेन्सी-बलिउडकी चर्चित अभिनेत्री हुन् दिशा पटानी ।बेलाबेलामा चर्चामा आउने पटानी यतिबेला पनि टाइगर श्राफसँगको ब्रेकअपका कारण चर्चामा आएकी छिन् । लामो समय सम्म प्रेममा रहेका उनिहरु यति खेर ब्रेकअप भएको खबर बाहिर आएको छ ।उनि कहिले सामाजिक सञ्जालमा शेयर गरेका हट तस्वीरका कारण पनि चर्चामा आइरहन्छिन् ।

हालै उनले सामाजिक संजालमा शेयर गरेका तस्विरहरुले तहल्का मच्चाएको छ । लिशाले ब्ल्याक लुगा लगाएको हट अबतारका तस्विरहरु शेयर गरेकी छिन् । उक्त सुन्दर तस्विरमा उनि निकै हट देखिएकी छिन् ।

तस्विरमा दिशाले ब्राण्डको बिकिनी लगाएकी छिन् । यो ब्राण्डको उनले बेलाबेलामा प्रचार पनि गरेकी हुन्छिन् । पछिल्लो समय दिशा फिल्म ‘भारत’ मा देखिएकी थिइन् । उनले शेयर गरेका तस्विरहरुमा उनका फ्यानल लाइक गरेका छन् । हट गर्ल दिशा पटानी जब बलिउडमा आइन्, तब उनी आफ्नो फिल्मका कारणभन्दा बढी आफ्नो हट अवतारका कारण चर्चामा छिन् ।

हालै दिशाले पुलको किनारमा खिचाएको एक तस्वीर सार्वजनिक गरेकी छिन् । उक्त तस्विरमा फ्यानले कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘ड्याम ।’ एक प्रयोगकर्ताले त झन् अचम्मको कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘दिदी परीक्षा चलिरहेको, पढ्न देऊ प्लिज ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर