के मृ त्यु भईसके पछि पनि १२ घण्टा सम्म शरीरमा कोरोना भाइरस रहन्छ ? अरुलाई सर्छ कि सर्दैन ? भारतका फरेन्सिक बिशेषज्ञले यस्तो पत्ता लगाए — OSNepal

के मृ त्यु भईसके पछि पनि १२ घण्टा सम्म शरीरमा कोरोना भाइरस रहन्छ ? अरुलाई सर्छ कि सर्दैन ? भारतका फरेन्सिक बिशेषज्ञले यस्तो पत्ता लगाए

LC (KTM) May 27, 2021 0

कोरोना संक्रमित ब्यक्तिको मृ त शरिरबाट अर्काे लाई कोरोना संक्रमण हुन्छ कि हुदैन भन्ने बिषयलाई लिएर पछिल्लो एक बर्ष देखी एम्समा रिसर्च भईरहेको थियो ।

अब यस कुरा प्रति एम्सका चिकित्सकहरुले आफ्नो धारणा सुनाएका छन् । चिकित्सकका अनुसार कोरोना संक्रमण बाट ज्यान गुमाएको १२ घण्टा पछि मृ त शरिरबाट अरुलाई कोरोना संक्रमण फैलिदैन ।

बिश्वमा कोरोना संक्रमण देखिएको एक बर्ष पुगिसक्दा समेत यसका बारेमा तथ्यपुर्ण जानकारी अझै आउन सकेको छैन । हजारौको संख्यामा यसका बिषयमा रिसर्च भईरहेका छन् ।

यस्तो बेलामा भारतका चिकित्सकहरुले यस्तो दाबी गरेका हुन् । एम्स अस्पतालका फरेन्सिक बिभागका प्रमुख डा. सुधीर गुप्ताले संक्रमित ब्यक्ति म रेको १२ देखी २४ घण्टा सम्म उसको नाम तथा घाँटी बाट संक्रमण हुने संभावना बिल्कुलै नरहेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर