महासागरमा दश दिनदेखि फसेको जहाज उद्धार गरेपछि ५२ जना यात्रु सकुसल



ship trap(एनपी न्यूज डटनेट) अस्ट्रेलिया, १९ पुस-  दश दिनदेखि अर्न्टाटिक महासागरमा फसेको एक जाहाजको उद्दार गरिएको छ । जाहाजमा रहेका ५२ जना यात्रुहरु सकुसल रहेको  सिएनएनले जनाएको छ ।

अष्ट्रेलियाको आईसब्रेकर हेलिकप्टरले सवैलाई सुरक्षित उद्धार गरिएको जनाइएको छ । उक्त जहाजमा बैज्ञानिक, प्रोफेशर पत्रकार लगाएत रहेका थिए । अष्ट्रेलिया – अन्र्टाटिक यात्राको क्रममा रहेको एकेडेमिक सोकोल्सी नामको पानी जहाज नया वर्ष मनाउने  र अनुसन्धान गर्ने यात्री लिएर केहिदिन अघि हिउमा फसेको थियो ।  पुगेको थियो ।

पानी जहाज ओहोर दोहोर गर्ने सागरको पानी जमेपछि त्यहा गएका  यात्री अलपत्र परेका हुन् । यस अघि उद्धारको लागि हिउमा चल्ने साधन पठाउने प्रयास भएपनि विफल भएको थियो ।

Comment