हेर्नुहोस यि हुन् 'इस्क मे मरजावा'की सुन्दरी नायिका नेहा शर्मा — OSNepal

हेर्नुहोस यि हुन् ‘इस्क मे मरजावा’की सुन्दरी नायिका नेहा शर्मा

LC (KTM) June 05, 2021 0

एजेन्सी- भारतिय चर्चित टेलि सिरियल एक हजारो मे मेरी बेहेना हे बाट निकै चर्चामा आएकी चर्चित नायिका हुन नेहा शर्मा । टेलि सिरियल एक हजारोमे मेरी बहने मा उनको अभिनयलाई दर्शकले अत्याधिक मन पराएका थिए् ।

उनि उक्त सिरियलमा बहिनिको भुमिका निभाएकी थिइन् । नेहा एक संस्कारी बहिनिको रुपमा रुचाइएकी थिइन् । यति खेर उनि इस्क मे मरजावामा व्यस्थ रहेकी छिन् । उनि सिरियलमा मात्र नभई सामाजिक सँजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । शर्माले बेला बेलामा आफ्नाना बोल्ड तस्विर शेयर गरेकी हुन्छिन् ।

टेलि सिरियल इस्क मे मरजावा मा एक असल बुहारीको भुमिका निर्वाह गरेकी छिन् । जुन दर्शकहरुले अत्याधिक मन पराएका छन् । यति खेर नेहाले आफ्ना तस्विरहरु सामाजिक सँजालमा शेयर गरेकी छिन् । हेरौ उनका मनै लोभाउने बोल्ड अबतारका हट तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर