ललितपुर महानगरपालिकाको उपमेयरमा माओवादीका बाबुराज बज्राचार्यको नाम सिफारिस — OSNepal

ललितपुर महानगरपालिकाको उपमेयरमा माओवादीका बाबुराज बज्राचार्यको नाम सिफारिस

LC (KTM) April 22, 2022 0

काठमाडौं ९ वैशाख । ललितपुर महानगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रले नेता बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ ।

शुक्रबार महानगर समितिको बसेको बैंठकले बज्राचार्यलाई उपमेयरमा सिफारिस गरिएको हो ।

ललितपुरको मेयर कांग्रेसलाई दिने सहमति भएसँगै माओवादीलाई उपमेयर दिने गठवन्धनमा सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर