नेपाली कांग्रेसले अघि सार्यो विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई — OSNepal

नेपाली कांग्रेसले अघि सार्यो विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई

LC (KTM) April 25, 2022 0

काठमाडौ १२ वैशाख । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले नागेश कोइरालालाई अघि सारेको छ ।

शेखर कोइराला निकट नागेशलाई मेयर पदको लागि अघि सारिएको हो ।

हालका मेयर भीम पराजुलीलाई दोहो¥याउने कि कोइरालालाई मेयरको उम्मेदवार बनाउने विषयमा कांग्रेसमा बहस नै चलेको थियो ।

सत्ता गठवन्धनको सहमति अनुसार कांग्रसले काठमाडौं ललितपुर र विराटनगर पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर