नयॉं शक्ति जापानको टोकियो र साईतामा क्षत्रको भेला सम्पन्न

Posted By OS Nepal || Date: 18 October, 2016

image ओएस नेपाल , जापान , एच.बी ताम्राकार ( हर्क बहादुर )

कार्तिक २ । अक्टोबर १० तारीखमा टोकियो अन्तरगत मिताका नाकानो सिनोक़ुबो इलाक़ाको भेला टोकियो क्षेत्रका संयोजक गणेश लामीछानेको अध्यक्षतामा र अनेस जापानका संयोजक तथा केन्द्रिय परिसद सदस्य पदम सिंह ठगुन्नाको प्रमुख आतिथ्यमा सम्मपन्न भएको कुरा प्रवक्ता भवन रोक्काले जनाएका छन । टोकियोको भेला सम्पन्न भएको एक हप्तापछि अक्टोबर १६ तारीखमा अन्तराष्ट्रिय नेपाली समाज जापानको साईतामा क्षेत्रको ईलाका नं १ को भेला साईतामा क्षेत्रका संयोजक मेघनाथ खरालको अध्यक्षतामा, अनेस जापानका संयोजक तथा केन्द्रिय परिसद सदस्य पदम सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा, र अनेस जापानका संगठन बिभाग प्रमुख तथा प्रवास प्रादेशिक समिती सदस्य चण्डिका अंम्गाई, कान्तो संयोजक राजु के सी र अनेस जापानका अनुशासन बिभाग सदस्य माधब सिग्देलको आतिथ्यता सम्पन्न गरिएको छ । 

अन्तराष्ट्रिय नेपाली समाज जापानका प्रवक्ता भुवन रोक्काले दुवै क्षत्रमा सम्पन्न भएको भेलाको विवरण सार्वजनिक गराउदै – संगठन विस्तारको कामले जापानमा तिव्रता पाइरहेकोप्रति ओएस नेपाल मार्फत खुसी व्यक्त गरेका छन ।

“अबको निकास, आर्थिक विकास, सम्भव छ सम्वृद्धि हाम्रै पालामा” भन्ने नारा सहित स्थापना भएको नयाँ शक्ति पार्टि नेपाल एउटा बैकल्पिक राजनितीक शक्ति मात्र नभएर संबृद्द नेपाल निर्माण गर्ने आधार पनि हो। स्वाधीनता र सार्वभौमसत्ता, समुन्नत समाजवाद, समतामुलक संबृद्दि, सुशासन र सदाचार साथै समानुपातिक, समाबेसी र सहभागीतामुलक लोकतान्त्रको प्रत्याभुति दिलाउने समुन्नत राष्ट्र निर्माणको अभियान पनि हो नयाँ शक्ति।

अहिल्य देशभरी संगठन तिब्र रुपमा बिस्तार भईरहेको छ। साथै बिदेशमा पनि आफ्नो भातृ संगठनको रुपमा “अन्तराष्ट्रीय नेपाली समाज (INS)” को नामले धेरै देशहरुमा संगठन बिस्तार गरिसकेको छ। धेरै ब्यक्तीहरु सम्बृद्ध नेपाल निर्माणको लागी नयाँ शक्तिमा संगठीत भईरहेका छन्। जापानमा पनि ठुलो संख्यामा संगठीत भईसकेका छन् भने यही सेप्टेम्बरमा नयाँ शक्ति पार्टिका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तराष्ट्रीय नेपाली समाज (INS) ले आयोजना गरेको अन्तर्कृया कार्यक्रम मार्फत जापानबासी नेपालीहरुलाई संबोधन गर्दै नयाँ शक्तिको धारणा प्रस्ट पारेपछि संगठीत हुनेको संख्या बढीरहेको छ। जापानमा बिभिन्न क्षेत्र र ईलाकाहरुमा समेत समितीहरुको गठनलाई तिब्रता दिईरहेको छ।

यसै बीच अन्तराष्ट्रिय नेपाली समाज जापानको संगठन बिस्तारको क्रममा हालै भएका टोकियो अन्तरगत मिताका नाकानो सिनोक़ुबो इलाक़ा र साईतामा क्षेत्रको ईलाका नं १ भेलाहरु र समिती निर्माण संगै गरेका अन्य निर्णयहरु:-

१. टोकियो अन्तरगत मिताका नाकानो सिनोक़ुबो इलाक़ाको भेला:-

image

यहि अक्टोबर १० तारीक टोकियो अन्तरगत मिताका नाकानो सिनोक़ुबो इलाक़ाको भेला टोकियो क्षेत्रका संयोजक गणेश लामीछानेको अध्यक्षतामा र अनेस जापानका संयोजक तथा केन्द्रिय परिसद सदस्य पदम सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा सहिदको संम्झनामा एक मिनेट मौन धारण साथै एकआपसमा परिचय र दशैको शुभकामनाबाट सुरु भई निम्न बिषयहरुमा छलफल गरि निर्णय समेत गरियो।
छलफलका बिषयहरु:-
१ समिती गठन तथा कार्य बिभाजन
२. भाबी कार्ययोजना
३. बिबिध

निर्णयहरु:-
१ बुदा नं १ मा छलफल गर्दा तल उल्लेख गरे बमोजीम निम्न सदस्यीय समिती निर्माण गर्ने निर्णय गरियो।
– संयोजक:- रवि लामिछाने
– सह संयोजक:- ऋषिराम ढकाल
– आर्थिक संयोजक:- बिशाल रेग्मी
सदस्यहरु:-
– रक्तिम बगाले
– साधुराम रुपाखेती
– सुनिल देवकोटा
– दीपेन्द्र पोखरेल
– गोविन्द शर्मा
– नवराज पौडेल
– निर्मल देवकोटा
– सागर देवकोटा
– हरिकृष्ण शर्मा
– नवराज पाण्डे
– राजन खड्का
– करन मगर
– अजय गुरुगं
– सन्तोष भुजेल
– सुजन देवकोटा
– सुरज गुरुगं
– सरिता देवकोटा
– विष्णु लामिछाने
– सुरज पाण्डे
– सुनिता थापा
– आईमान गुरुगं
– ईश्वर थापा मगर
– शिवराज भट्टराई
– रोमियो मगर
– दिवस गिरी
– निर्मल श्रेष्ठ
– कविराज श्रेष्ठ

२. बुदा नं २ मा छलफल गर्दा यस क्षेत्रमा सदस्यता बितरण ब्यापक गर्ने, लेभि समन्धि अनेस जापानको केन्द्रले गरेको निर्णय अनुसार यस क्षेत्रमा मा पनि प्रभावकारी बनाउदै नविकरण शुल्क सम्पुर्ण सदस्यहरुले बुझाउनु पर्ने निर्णय गरियो।

३. बुदा नं ३ मा छलफल गर्दा अनेस जापानको केन्द्र सग समन्वय गर्दै संगठनको बिस्तारमा सक्रीय हुने निर्णय गरियो।

यस भेलालाई प्रमुख अतिथि अनेस जापानका संयोजक तथा केन्द्रिय परिसद सदस्य पदम सिंग ठगुन्नाले सम्बोधन गर्दै सम्पुर्ण सदस्यहरुलाई प्रशिक्षण दिएका थिए। अनेस जापानको संगठन बिभाग प्रमुख तथा प्रवास प्रादेशिक समितीका सदस्य चण्डिका अंम्गाईले संगठन बिस्तारका योजनहरुको बिषयमा प्रष्ट पारेका थिए। त्यसैगरी अनेस जापानको कान्तो संयोजक राजु केसीले संदेश पठाएर भेलाको सफलताको शुभकामना दिएका थिए। अन्तमा भेलाका सभापति तथा टोकियो क्षेत्रका संयोजक गणेश लामीछानेले संगठन बिस्तारलाई तिब्रता दिने प्रतिबद्दता सहित भेलाको समापन गरेका थिए।

२. साईतामा क्षेत्रको ईलाका नं १ को भेला:-

image

यहि अक्टोबर १६ तारीक अन्तराष्ट्रिय नेपाली समाज जापानको साईतामा क्षेत्रको ईलाका नं १ को भेला साईतामा क्षेत्रका संयोजक मेघनाथ खरालको अध्यक्षतामा, अनेस जापानका संयोजक तथा केन्द्रिय परिसद सदस्य पदम सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा, र अनेस जापानका संगठन बिभाग प्रमुख तथा प्रवास प्रादेशिक समिती सदस्य चण्डिका अंम्गाई, कान्तो संयोजक राजु के सी र अनेस जापानका अनुशासन बिभाग सदस्य माधब सिग्देलको आतिथ्यतामा सहिदको संम्झना र सम्मानमा एक मिनेट मौन धारण बाट सुरु भएको भेलाले निम्न बिषयहरुमा छलफल गरी निन्न निर्णय हरु समेत गरियो।
यस भेलालाई प्रमुख अतिथि अन्तराष्ट्रीय नेपाली समाज (INS) जापानका संयोजक तथा केन्द्रिय परिषद सदस्य पदम सिंह ठगुन्नाले सम्वोधन गर्दै सम्पुर्ण सदस्यहरुलाई प्रशिक्षण दिएका थिए। संगठन बिभाग प्रमुख तथा प्रवास प्रादेशिक समितीका सदस्य चण्डिका अंम्गाईले संगठन बिस्तारका योजनहरुको बिषयमा प्रष्ट पारेका थिए। त्यसैगरी कान्तो संयोजक राजु केसीले कान्तो क्षेत्र र यहाका सम्पुर्ण ईलाकाहरुमा संगठन बिस्तारलाई ब्यापक बनाउदै यसलाई सम्बृद्द नेपाल निर्माण संग जोड्ने कुरा राखेका थिए। सचिवालय सदस्य तथा अनुसासन बिभाग सदस्य माधव सिग्देलले भेलामा बोल्दै नयाँ शक्ति आजको आबस्यक्ता हो तर यसलाई सांगठानीक अनुशासनमा अगाडी वढाउने जिम्मेवारी हामी सबैको हो भनेका थिए। साथै प्रवक्ता भुवन रोकाले संदेश मार्फत भेलाको पुर्ण सफलताको शुभकामना दिएका थिए। उक्त भेलामा सम्पुर्ण अतिथिहरुलाई पुजा सापकोटाले स्वागत मन्तव्य राख्दै उपस्थिती सबैलाई धन्यबाद दिएकी थिईन। रवि खरालले कार्यक्रम संचालन गरेका थिए। अन्तमा भेलाका सभापति तथा साईतामा क्षेत्रका संयोजक मेघनाथ खरालले संगठन बिस्तारलाई तिब्रता दिदै नयाँ शक्तिको बिधानमा रहेर सम्बृद्द नेपाल निर्माणको यो अभियानमा निरन्तर लागिरहने प्रतिबद्दता सहित भेलाको समापन गरेका थिए।

छलफलका बिषयहरु:-
१ समिती गठन तथा कार्य बिभाजन
२. भाबी कार्ययोजना
३. बिबिध

निर्णयहरु:-
१ बुदा नं १ मा छलफल गर्दा तल उल्लेख गरे बमोजीम निम्न सदस्यीय समिती निर्माण गर्ने निर्णय गरियो।

संयोजक:- मेघनाथ खराल
सदस्यहरु:
-बुद्दी प्रसाद सापकोटा
– नारायण सापकोटा
– प्रेम बहादुर के सी
– डिलाराम कंडेल
– लक्ष्मण सापकोटा
– हरी निउरे
– हरी सापकोटा
– खेमराज खराल
– देवीराम सापकोटा
– विनाराम खरेल
– गोबिन्द खराल
– मनी प्रसाद खराल
– केशब सापकोटा
– अर्जुन खराल
– टेक प्रसाद सापकोटा
– खिम प्रसाद खरेल
– पुरुषोत्तम सापकोटा
– बाबुराम सापकोटा
– ऋषिराम घिमीरे
– बिष्णु ढकाल
– रुकमान सापकोटा
– लाल बहादुर के सी
– प्रकास खराल
– रवि खराल
– कमल खराल
– बिना सापकोटा
– नारायण खराल
– बिजुला सापकोटा
– सरस्वती सापकोटा
– धुर्ब बहादुर कार्की
– केशव खराल
– सरु के सी
– पुजा सापकोटा
– देवी प्रसाद सापकोटा

– हरिकला सापकोटा

विभागहरु

व्यवसायी विभाग :- संयोजक बूद्दी सापकोटा
सह संयोजक :- नारान सापकोटा र
सह संयोजक :- नारान घीमीरे
रोजगार प्रवर्दन :- देबीराम सापकोटा
सह संयोजक ;- खेमराज खराल
सह संयोजक :- केशव सापकोटा
यूवा विभाग संयोजक :- प्रकाश खरेल
सह संयोजक :- कमल खराल
सह संयोजक ;- रवि खराल

२. बुदा नं २ मा छलफल गर्दा यस क्षेत्रका बिभिन्न ठाउहरुमा सदस्यता बितरण ब्यापक गर्दै समितीमा सदस्य संख्या थप गर्ने निर्णय गरियो।

३. बुदा नं ३ मा छलफल गर्दा अनेस जापानको केन्द्र सग समन्वय गर्दै संगठनको बिस्तारमा सक्रिय भएर नयाँ शक्ति पार्टीको बिधानमा रहेर छिट्टै व्यवसाय तथा लगानी समिती गठन गरी सम्बृद्द नेपाल निर्माणको लागी नेपालका बिभिन्न क्षेत्रमा लगानी गर्नको लागी केन्द्र संग समन्वय गर्ने निर्णय गरियो।

धन्यबाद

भुवन रोका
प्रवक्ता (अनेस जापान)
तथा
प्रवास प्रादेशिक समिती सदस्य

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!