दीपिका बलिउडकी पहिलो अन्तर्राष्ट्रिय एक्सन नायिका ?

Posted By OS Nepal || Date: 18 October, 2016

एजेन्सी । बलीउडको चर्चित रियालिटी शो ‘वीग बोस’को दशौँ सिजन सुरु भएको छ । आइतबार राती नेपाली समय अनुसार सवा ९ बजे यो कार्यक्रमको पहिलो भाग प्रशारण भयो । बलिउडका सफल नायक सलमान खानले संचालन गर्दै आएको कार्यक्रमको पहिलो दिन नै नायिका दीपिका पादुकोण अतिथी बनेकी थिइन् । salman-and-deepika-768x427शोमा खानले दीपिकालाई ‘बलिउडकी पहिलो अन्तर्राष्ट्रिय एक्सन नायिका’ भन्दै परिचय गराए । तर हामी सबैलाई थाहा छ कि, दीपिका भन्दा पहिला हलिउडमा पाइला चाल्ने नायिका प्रियंका चोपडा हुन् ।

चोपडाले अंग्रेजी सिरियल ‘क्वान्टिको’मा एक्सन भूमिका निर्वाहा गरेकी थिइन् । तर, सलमानले दीपिकालाई पहिलो इन्टरनेशनल हिरोइन भन्दै प्रशंसा गरे । यसको कारण के होला ?

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!