अस्पतालमा लागेको भीषण आगोले ३० को ज्यान लियो

Posted By OS Nepal || Date: 18 October, 2016

एजेन्सी । भारतको ओडिशा प्रान्तको राजधानी भुवनेश्वरको एक निजी अस्पतालमा आगो लाग्दा कम्तीमा ३० मानिस मारिएको खबर छ। १०९ घाइते भएका छन् । india-hospital-5292218घटना पश्चात १०० भन्दा बढी बिरामीलाई अर्को अस्पतालमा सिफ्ट गरिएको छ । सोमबार बेलुका सम अस्पतालको डायलिसिस वार्डबाट सल्केको आगो विस्तारै फैलिएको थियो । india-hospital-603478दमकलको सात गाडीको सहयोगले आगो नियन्त्रणमा ल्याइएको छ । घटना पछि ट्वीट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुख जनाएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!