अब दुई राष्ट्रपतिबीचको नाता सम्धी सम्धिनी !

Posted By OS Nepal || Date: 18 October, 2016

राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डाक्टर रामवरण यादववीत नाता जोडिने भएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

राष्ट्रपति भण्डारीकी कान्५ी छोरी डाक्टर निशाकुसुम र पूर्वराष्ट्रपतिका यादवकी भतिजी किरणका छोरा अभिषेकबीच विहेको टिकाटालो भएको छ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!