इन्दिरा जोशी भन्छिन, म ‘चंगा चेट’भन्दा बढी ‘उध्रेको चोली’ नै गाउँछु !

Posted By OS Nepal || Date: 18 October, 2016

मैले दशैंबारे पनि गीत गाएकी छु । चार वर्षअघि ‘चंगाचेट’ भन्ने गीत ल्याएकी थिएँ । तर, कन्सर्टहरुमा जाँदा दर्शकहरुले धेरै चलेका गीतहरु नै खोज्ने भएकाले रातो घाँघरा, उध्रेको चोली, बेहुली, माछी मार न रिमिक्स जस्ता गीत नै बढीजसो गाउँछु ।

दशैंको समयमा हामी कलाकार पनि व्यस्त हुने चाड नै हो । ठाउँठाउँमा कन्सर्टहरू आयोजना भए । योबेला हरेक वर्ष देश बाहिरकै कार्यक्रममा व्यस्त हुन्छु । यस वर्ष पनि म अस्ट्रेलिया टुरमा आइपुगें ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!