हतारमा बिहे गरेपछि फुर्सदमा पछुताउनु नै पर्छ ! हेर्नुहोस, दीपाको पिडा


सुर्खेतको छिन्चुस्थित प्रभात माविमा कक्षा सातमा पढ्दै गर्दा दीपा विकले भागेर विवाह गरिन् । १४ वर्षको उमेरमै विहे गरेपछि उनको पढाइ बीचमै रोकियो । बिहेपछि परिवारले घरको काममा मात्र दलाएपछि उनी तीन वर्षसम्म विद्यालय जान पाइनन् ।

[its_video]https://youtu.be/dx2RfkQoGzg[/its_video]

Comment