हेर्नुहोस, परदेशीको कथामा अर्को चलचित्र !

Posted By OS Nepal || Date: 18 October, 2016

नारायण रायमाझी निर्देशित चलचित्र परदेशीले दर्शकको मन जितेपछि बैदेशिक रोजगारीका पीडालाई समेटेर  चलचित्र  बनाउने क्रम सुरु भएको छ । पछिल्लो पटक निर्देसक शिब शर्माले परदेशीकै कथा बेथा समेटेर परदेशीको उमंग नामक चलचित्र बनाएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!