संविधान कार्यान्वयन गर्न तीन ठूला दलको सहकार्य आवश्यक

Posted By OS Nepal || Date: 18 October, 2016

काठमाडौँ, २ कात्तिक । संविधानविद् नीलाम्बर आचार्यले संविधान कार्यान्वयन गर्न तीन ठूला दलको सहकार्य आवश्यक भएको बताउनुभएको छ । 1nilambar_acharya_0007-1000x0रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा उहाँले तीन निर्वाचन गरी देशलाई शान्तिको बाटामा लैजान तीन ठूला दललाई आग्रह गर्नुभयो । वामपन्थी नेता टङ्क राईले संविधान निर्माण गरेका दलहरुले संविधान भत्काउनेतिर लाग्न नहुने बताउनुभयो । उहाँले भारत, चीन र नेपालको सहयात्राबाट मात्र यस क्षेत्रको विकास हुने भएकाले यसमा सबैले सकारात्मक पहल गर्नुपर्ने बताउनुभयो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!