झ्याइकुटी पार्ने भए मेलिना राइ लाइ पुस्कर सुनुवारले

Posted By OS Nepal || Date: 18 October, 2016

ओएस नेपाल, क्यालिफोर्निया – अहिले बजार मा आफ्नो आवाज को जादुइ कला छर्दै दर्सक स्रोताको मन जित्दैछन पुस्कर सुनुवार र मेलिना राइले। निकै रुचाइएको गित दिन अनि रात मा पछि यो युगल आवाज फेरि आएको छ तर भिन्न तरिका ले। झ्याइ कुटि झ्याइकुटी बोल रहेको यो गीत लाइ कभर सङ को लागी खुला गरिएको छ। यो युगल गीत लाइ युगल आवाज मै रेकर्ड गरेर सन्ध्या म्युजिक लाइ उपलब्ध गराउनु पर्नेछ। आज बाट ६० दिन भित्र गित उप्लब्ध भै सक्नु पर्नेछ। झ्याइ कुटि गीत नरेस सुनुवारले लेखेका हुन भने बुध्ह राइ को संगीत रहेको गित सन्ध्या म्युजिक ले रिलिज गरेकी छ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!