त्रिशूलीमा बस खस्यो

Posted By OS Nepal || Date: 18 October, 2016

image

ओएस नेपाल , जापान , एच.बी ताम्राकार ( हर्क बहादुर ) 

कार्तिक २ । सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको यात्रु बस साँझ ८:४५ बजे त्रिशूलीमा खसेको हो ।

बसको माथिल्लो भाग पानी बाहिर देखिएको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको उहाँले बताउनुभयो । बसमा कति यात्रु सवार थिए भन्ने विवरण आउन बाँकी छ ।( रासस)

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!