भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुरको भ्रमण !


भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा यहाँ भव्य स्वागतको तयारी हुँदैछ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ।

[its_video]https://youtu.be/4reH1HZodbU[/its_video]

Comment