देशदेखि विदेशसम्म माग भएका पाँडे र जिग्री बिरामी

Posted By OS Nepal || Date: 19 October, 2016

केही वर्षदेखि भद्रगोल टेलिश्रृंखला हिट छ। र, उत्तिकै हिट छन् यसमा अभिनय गर्नेहरु। देशदेखि विदेशसम्म उनीहरुको माग चुलिएको चुलियै छ। यसैमध्येका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’लाई दशैंतिहार, ल्होसारजस्ता चाडदेखि नयाँ वर्षको आसपासमा भ्याइनभ्याइ हुन्छ। यसपटकको दशैंमा पनि उनीहरुले देशभित्र करिब आधा दर्जन ठाउँमा प्रस्तुति दिने निधो गरेका थिए। तर, मध्य दशैंमा यी दुईलाई उस्तै समस्याले सतायो। पाँडेले त अाठ दिन अस्पतालको बास नै व्यहाेरे।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!