झलनाथ खनालले प्रेमकालिन अनुभव !


नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल रसिक नेतामा मानिन्छन् । पठित र साहित्य चेतनालेयुक्त भएका खनाल सदैब चिटिक्क देखिन्छन् । इलामका बाहुनपुत्र खनाल काठमाडौँमा भुमिगत जीबन जिइरहेका थिए । चित्रकारको घरमा डेरा गरेर बसेका उनले आफ्नै पार्टीमा सक्रिय घरबेटीकी छोरीलाई प्रेममा पारेका थिए । रविलक्ष्मी चित्रकार जिल्ला समितिमा थिइन भने खनाल पार्टीको हाइकमाण्डमा । बेलाबेला प्रशिक्षण दिएर मन्त्रमुग्ध पार्ने खनालले नै प्रस्ताव गरेपछि नरदेवीकी चित्रकारले नाइनास्ती गर्न सकिनन् ।

[its_video]https://youtu.be/UI0bIOIvFCs[/its_video]

Comment