हेर्नुहोस, रेखाले अवार्ड दिँदै ऐश्वर्या सुन्दर हुनुको राज बतायिन !


अभिनेत्री ऐश्वर्या राय सुन्दर छिन् यसमा दुईमत छैन । हालै मात्र उनी मोस्ट ग्ल्यामर स्टार फिमेल अवार्डले सम्मानित भएकी छिन् । स्टाईल एण्ड ग्ल्यामर अवार्ड शोमा अवार्ड लिन पुगेकी उनलाई अवार्ड दिँदै अर्की अभिनेत्री रेखाले उनी सुन्दर हुनुको रहस्य खोलेकी छिन् । जुन निकै रमाईलो छ ।

[its_video]https://youtu.be/DHHDMCL1kQ8[/its_video]

Comment