सुमन अज्ञातको प्रेम कथा / भोगाई ! ( भाग २ )

Posted By OS Nepal || Date: 19 October, 2016

सायद हामी दुबैको जिन्दगीमा सुन्दर क्षण त्यही थियो होला, हरेक साता भेट भै रहन्थ्यो, अनि हर दिन अलि समय् हुने बितिकै मोबाईलमा घण्टौ सम्म बातचित हुन्थ्यो। एक पल्ट आवाज सुने बिना बस्न सकदैन्थ्यो। तर अज अचानक के भयो..!

भयो मानौ हामी दुबै बिच कहिल्यै चिनजानै नभएको जस्तै, आज तिमीबाट टाढा रहँदा पनि हृदयको कुना-कुनामा तिम्रै तस्बिर खोज्न थाल्छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!