सपना हराएको प्रदेशी !


अचम्म लाग्थ्यो गाउका धेरै युवा बिदेश जाने आउने गर्दा अनि उत्सुकता पनि उत्तिकै कस्तो होला बिदेश भन्ने । गाउका बुडा पाका आमा बुवा पनि यही भन्नु हुन्थ्यो छोरा बिदेश गएर कमाएर हामीलाई पाल्ने कहिले होला ? गरीबी र बेरोजगारीको चपेटा भित्र गाउमा एक छाक टार्न मुश्किल तिनै बाबू आमा ऋणको पीर बोकेर उज्जल संसार र सुदृढ़ भबिस्य सँगै सुख पाउने चाहना हुदा बिदेश एउटा सपनाको महल बनेको रहेछ । हुनत यी गरीब परिवार मात्रको समस्या कहाँ थियो र ।

[its_video]https://youtu.be/TWRPlb84m0E[/its_video]

Comment