फेसबुकमा सर्वाधिक चर्चामा को–को छन् ? हेर्नुहोस, यस्तो छ नेपाली सेलिब्रेटिको सुची !


सुचना तथा प्रविधिको वर्तमान युगमा पछिल्लो समय सामाजिक सञ्जाल निकै शक्तिशाली हतियारको रुपमा प्रयोग हुँदै आएको छ । फेसबुक, ट्वीटर, इन्स्ट्रागम लगायतका सामाजिक सञ्जाल नेटवर्कहरु विश्वभर चर्चित छन् । समाजमा चर्चाको शिखरमा रहेकाहरु सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चामा रहेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओभामा देखि नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसम्मका नेताहरु सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् ।

[its_video]https://youtu.be/VSz-nY4JhLU[/its_video]

Comment