“चितवन थारुहरुको अधिकारकालागि पहाडी सहिद भएको जिल्ला”-डा.सुरेन्द्र चौधरी


image

ओएस नेपाल , जापान , एच.बी ताम्राकार

कार्तिक ३ । नयॉं शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा प्रदेश नं ५ का लागि संयोजक डा.सुरेन्द्र चौधरीले चितवनमा नयॉं शक्तिको एक आम-सभामा एतिहासिक महत्वको विचार प्रस्तुत गरेका छन ।

उनले चितवनमा आउने

वित्तिक्कै भावुक हुने कुरा जनाएका छन ।

“चितवन थारुहरुको अधिकारकालागि पहाडी सहिद भएको जिल्ला”-डा.सुरेन्द्र चौधरी

[its_video]http://youtu.be/jsxhwN7QXco[/its_video]

 

Comment