वैकल्पिक राजनीतिक प्रशिक्षणको केहि पाठ र तस्विरहरु

Posted By OS Nepal || Date: 19 October, 2016

imageओएस नेपाल , जापान , एच.बी ताम्राकार 

कार्तिक ३ । नयॉं शक्ति पार्टी नेपालका युवा नेता ,श्रम ,सहकारी तथा स्वरोज़गार विभागका  सह-संयोजक श्रि राम घलेले  बैकल्पिक राजनीतिक विचारको बहस, चुनौती, अभ्यास र सम्भावना प्रशिक्षणको केहि पाठहरु प्रस्तुत गरेका छन ।

image

अल्टरनेटिभ थिङ्क – ट्यांक र मिडियाको ल्याबमा तपाईं के काम गर्दै जान चाहनुहुन्छ र के धेरै गर्दै जान चाहनुहुन्छ लेख्नुहोस भन्ने सवालको सवैले बुझ्नै पर्ने जवाफ दिदै सह-संयोजक श्री राम घलेले नयॉंपनको स्वाद चखाउन सफल भएका छन ।

केहि तस्विरहरु :

imageimage

image


image

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!