गएको निर्वाचन भन्दा यस पटकको निर्वाचन सस्तो — OSNepal

गएको निर्वाचन भन्दा यस पटकको निर्वाचन सस्तो

LC (KTM) May 09, 2022 0

काठमाडौं २६ वैशाख । गएको २०७४ सालको निर्वाचनमा भन्दा यस पटकको निर्वाचन कम खर्चिलो भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नियमित पत्रकार सम्मेलनमा यसको जानकारी गराएका हुन् ।

निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने बताएका उनले ‘अहिले नै भन्दा यति भन्न नसकिने भन्दै गएको निर्वाचन भन्दा यस पटकको निर्वाचन सस्तो हुने बताएका छन् ।

गएको निर्वाचन तिन चरणमा भएको थियो यो पटक एकै दिन वैशाख ३० गते हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर