चुनाव प्रचारको अन्तिम दिन आज काठमाडौं र ललितपुरमा प्रमुख दलहरूको चुनावी सभा — OSNepal

चुनाव प्रचारको अन्तिम दिन आज काठमाडौं र ललितपुरमा प्रमुख दलहरूको चुनावी सभा

LC (KTM) May 10, 2022 0

काठमाडौ २७ वैशाख । आगामी ३० गते हुने स्थानीय तह निर्वाचनको आज प्रचार प्रसार गर्ने अन्मित दिन रहेको छ ।

आज अन्तिम दिन सबंै दलहरुको केन्द्र काठमाडौं उपत्यका भएको छ । आज राति १२ बजेदेखि प्रचार(प्रसार गर्न पाइने छैन ।

आज मंगलबार ललितपुरमा सत्ता गठवन्धन दलहरुले चुनावी सभा गर्ने भएका छन् । नेकपा एमालेले पनि आज काठमाडौंमा चुनावी आमसभा गर्दैछ ।

काठमाडौंमा भृकुटीमण्डपमा आयोजना गरिने चुनावी सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने भएका छन् । यसैगरी गठवन्धनको चुनावी सभालाई भने शिर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर