एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशको सामना गर्ने

Posted By OS Nepal || Date: 29 November, 2016

asia-cup-cricket-womanकाठमाडौं, मंसिर १४ । थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज नेपालले बंगलादेशसँग मैदानी भिडन्त गर्दैछ ।

यसअघि नै पाकिस्तान र श्रीलंकासँग पराजित भइसकेको नेपालले आजको खेल जित्दै अंक तालिकामा खाता खोल्न चाहन्छ ।
लगातर पराजित भइरहेको नेपाललाई टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेशविरुद्धको खेल पनि सहज हुने छैन ।

६ टोली सहभागी प्रतियोगितामा नेपाल अंक तालिकाको सबैभन्दा पुछारमा छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!