सालिन स्वभावकी कल्पनासँग मिलेर गायक कमल खत्रीले गरे नयाँ काम


kalpana-kusumकाठमाडौँ । युवा पुस्ताका ढुकढुकी कमल खत्रीको हरेक गीत दर्शक श्रोताको रोजाई र पर्खाइको बिसय बनेको हुन्छ , पछिल्लो समयमा कमल खत्री र कल्पना कुसुमको आवाजमा रहेको रोमान्टिक गीत बजारमा आएको छ, कल्पना कुसुम बुटवलकी चेली हुन्, पेशाको कुरा गर्ने हो भने प्लस टु का बिद्यार्थीहरुलाई अध्यापन गराउने गर्छिन, सालिन स्वभावकी कल्पनाले यस अघि पनि बजारमा फूलमा डुल्यो भमरा, लेहेंगा लगाउछु , शिव जी जस्ता दर्शकले अत्यन्तै मन पराएका गीत ल्याई सकेकी छिन l

धेरै तडक भडक नगर्ने तर संगीतमा निखारता ल्याउदै जानु पर्छ भन्ने सोचाई भएकी कल्पनाले भिभिन्न धारका गीतहरु बजारमा ल्याई राख्छिन l अविरल फिल्म्सले बजार ब्यबस्थापन गरेको ” सास बिना ” को अडियो दर्शकमाझ सार्बजनिक भएको छ l

अडियोको रेस्पोन्स संगै भिडियो बजारमा ल्याउने सोचाई गरेकी कल्पनाले युटुब मा अडियो सार्बजनिक गर्ना साथ् धेरै राम्रो रेस्पोन्स आएको बताउछिन, सार्बजनिक अडियो सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस l

[its_video]https://youtu.be/veefJPGOo1I[/its_video]

Comment