७२ जना यात्रु बोकेर उडेको जहाज दुर्घटनाग्रस्त

Posted By OS Nepal || Date: 29 November, 2016

plane-crashएजेन्सी । ७२ जना यात्रु बोकेर बोलिभियाबाट उडेको जहाज दुर्घटनामा परेको छ । ब्राजिलका फुटबल खेलाडीसहित ७२ जना यात्रु बोकेर गरेको एक जहाज दुर्घटना भएको छ ।

ब्राजिलका खेलाडी समेत लिएर गएको उक्त जहाज कोलम्बियाको मेडेलीन शहरमा उत्रने तयारीमा रहेका बेला दुर्घटनामा परेको बिबिसीले जनाएको छ ।

चार्टर गरिएको उक्त जहाज दुर्घटनाबाट भएको मानवीय क्षतिबारे अझै स्पष्ट हुनसकेको छैन । जससमा ‘चपेकोइन्स’ फुटफल टिम रहेको बिबिसीले जनाएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!