‘जात्रा’ फिल्म हेर्दा हेर्दै श्रीमती सहित हलमा भेटीए राजेश हमाल (भिडियो)

Posted By OS Nepal || Date: 29 November, 2016

rajes-jatraकाठमाडौं, मंसिर १४ । महानायक राजेश हमालले प्रदिप भट्राई निर्देशित फिल्म जात्राले पछिल्लो समयका दर्शकको मागलाई सम्बोधन गरेको बताएका छन् ।

सोमबार श्रीमती मधु भट्राईसँगै चलचित्र हेर्न हलमा पुगेका राजेशले आफूलाई फिल्मको विषयवस्तु तथा मनपरेकोले आफूलाई ‘जात्रा २’ फिल्मको प्रतिक्षा रहेको बताए।

उनले भने मलाई कथाले आफूलाई अन्तिमसम्म बाँधेको थियो । अब के होला अब के होलाको कौतुहलताका बिच नै निक्कै मज्जाले हँसाएर चलचित्र सकिएकाले यसको सिक्वलको पनि आवश्यकता रहेको उनले निर्देशक प्रदिप र निर्माता रबिन्द्र सिंह बानीलाई सुझाए ।

हमाल दम्पतिको यस्तो प्रतिक्रियालाई आफूहरूले सकारात्मक रूपमा लिएको फिल्मका निर्देशक प्रदिप भट्टराईले बताए।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!