कस्ले चोर्यो बलिउड नायक आमिर खानको घरबाट ५३ लाखको गहना

Posted By OS Nepal || Date: 29 November, 2016

एजेन्सी- बलिउड अभिनेता आमिर खानको घरमा रहेको ५३ लाख बराबरको गरगहना चोरी भएको छ ।

समाचारमा जनाइए अनुसाार चोरहरूले आमिरकी पत्नीको बहुमुल्य गहनाको चोरी गरेका छन्। चारी भएपछि अमिरकी पत्नीका नातेदारहरुले प्रहरीमा उजुरी गरेको बताइएको छ ।

यसबारेमा प्रहरीले उनीहरूको घरकी महिला कामदारसँग पनि सोधुपुछ गरेको छ साथै अन्य सहयोगी सँग पनि सोधपुछ गरिरहेको छ।

विशेष शंका भने प्रहरलिे सेविका झुम्कीमाथी गरेको छ र उनको घरमा छापा मारेको पनि जनाइएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!