आज पनि उकालो लाग्यो सुनको मूल्य

Posted By OS Nepal || Date: 29 November, 2016

काठमाडौं, मंसिर १३ – आज मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

सोमबार ५४ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भएको सुन आज एक सयरुपैयाँ बढेर ५४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसाार चाँदी हिजोको तुलनामा पाँच रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!