दुर्घटनाग्रस्त विमानका ३ यात्रुको जिवितै उद्धार, उपचार जारी

Posted By OS Nepal || Date: 29 November, 2016

plane-crash-kheladiएजेन्सी । सोमबार बिहान खेलाडी बोकेको जहाज दुर्घटनामा मृत्यु भएका भनिएका खेलाडीको जिवितै उद्धार गरिएको छ ।

ब्राजिलको ‘ए’ डिभिजन क्लब चापेकोइन्सेका डिफेन्डर एलन रुस्चेल, गोलकिपरद्धय डानिलो पाडिल्हा र ज्याक्सन फोलोमनलाई जिवितै उद्धार गरिएको बिबिसीले जनाएको छ ।

बिबिसकिा अनुसार रुस्चेलको हिप र टाउकोमा चोट लागेको बताइएको छ। उनीहरु ३ जनाकै अपचार जारी राखीएको छ । विमानमा खेलाडीसहित ७२ यात्रु र नौ विमान कर्मचारी गरि कूल ८२ जनाले यात्रा गरिरहेका थिए।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!