कोलम्बियामा विमान दुर्घटनामा पच्चीस यात्रुको मृत्यु

Posted By OS Nepal || Date: 29 November, 2016

कोलम्बिया, १४ मङ्सिर । ब्राजिलका फुटबल खेलाडीहरुको टोली समेत रहेको विमान मङ्गलबार कोलम्बियामा दुर्घटनामा परेको छ । 363153_48800630कुल ८१ जना यात्रु रहेको लामिया विमान सेवाको सो विमान दुर्घटनामा २५ जनाको शव भेटिएको छ । घटनास्थलबाट ५ जना जीवितै उद्धार गरिएको स्थानीय मेयरले जानकारी दिएका छन् ।

ला सेजा सहरका मेयर इल्कीन ओसोरिओले उद्धारकर्ताहरुले अहिले सम्म जम्मा २५ जनाको शव भेटेको र पाँच जना जिवितै भेटिएको जानकारी दिनुभयो । एएफपी

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!