झापाको जलथलमा डुबेर एक व्यक्तिको मृत्यु

Posted By OS Nepal || Date: 29 November, 2016

झापा, १४ मङ्सिर । दक्षिणी झापाको जलथलमा रहेको भुतेनी खोलामा डुबेर आज एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलथल–८ का सुकध्वज योगिम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरबाट बजार जान हिडेका योगिम घर नजिकै रहेको भुतेनी खोलामा डुबेर मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!