विवादास्पद गायिका लेडी गागाले राखिन् विवादास्पद काम गरेर वर्ल्ड रेकर्ड

Posted By OS Nepal || Date: 29 November, 2016

lady-gaga-women-of-the-yearएजेन्सी । गायिका लेडी गागा यतिबेला आफ्नो विवादास्पदक छविका कारण चर्चामा छिन् ।

यि सुन्दरी र उत्तउली छविकी धनी गायिकाले तीन वर्ष अगाडी क्यानाडामा एक कन्सर्टमा अचम्मको पहिरन लगाएपछिको चर्चा अहिलेसम्म पनि जारी छ ।

उक्त पहिरनमा प्लाष्टिकको दुर्इवटा राइफल जोडिएको थियो। सोही आलोचीत कामका कारण उनले नयाँ रेर्कड राख्न सकेकी हुन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!