छक्का पञ्जाका संगीतकार दिपक शर्मा भन्छन् ‘भद्रगोलकी रक्षाको प्रेममा यसरी परेँ’ (भिडियो)

Posted By OS Nepal || Date: 29 November, 2016

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा करिब ७ सय गीतमा संगीत भरीसकेका संगीतकार दीपक शर्मा पछिल्लो समयका ब्यस्त संगीतकार हुन् ।

चलचित्र छक्का पञ्जाको देखन चम्पा, किस्मत २ को तिम्रो पिक्चर हिट लगायतका चर्चित गीतका संगीतकार शर्माले आफ्नै लय, शब्द र संगीतमा ल्याएको हे बरै बोलको भिडियो पनि यतिबेला चर्चामा छ ।

उनले संगीत भरेको तिम्रो पिक्चर हिट बोलको गीतले पनि पछिल्लो समय बजार तताईरहेको छ । हेर्नुहोस् संगीतकार शर्मासँगको कुराकानी

 

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!