दुर्घटनाग्रस्त विमानमा सवार २२ पत्रकार मध्ये २१ को निधन

Posted By OS Nepal || Date: 29 November, 2016

एजेन्सी । कोलम्बिया बिमान दुर्घटनालाई खेल इतिहाँसकै सबैभन्दा खराब यात्राका रुपमा ब्राजिलले बताइरहेका बेला बिमानमा सवार २२ पत्रकार मध्ये २१ जनाले ज्यान गुमाएको कुराले पनि विश्वकै पत्रकारीता जगतमा आघात पुगेको बताइन्छ ।

जसबाट सारा पत्रकारीता जगत नै मर्माहत बन्न पुगेको छ । बिबसिीका अनुसार कोलम्बीयाको उत्तरपूर्वी शहर केरो गोर्डेनमा मंगलबार दिउँसो ३ भएको विमान दुर्घटनामा ब्राजिलियन फुटबल क्लबका १९ सदस्यका साथै २१ पत्रकारको पनि निधन भएको खुलासा भएको छ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!