आफ्नो भाइको ब्याचलर पार्टीमा एडल्ट डान्सर बनेर स्यंम दीदी नै पुगे पछि भयो हंगामा — OSNepal

आफ्नो भाइको ब्याचलर पार्टीमा एडल्ट डान्सर बनेर स्यंम दीदी नै पुगे पछि भयो हंगामा

LC (KTM) June 02, 2022 0

सामाजिक सञ्जालमा एक क्लब डान्सरको कथा भाइरल भइरहेको छ, जसले गल्तीका कारण आफ्नो भाइको ब्याचलर पार्टीमा एडल्टडान्स गर्न पुगेकी छिन् । वास्तवमा, एडल्ट डान्सर केन्ड्राले आफूलाई पार्टीको लागि हायर गरिएको उनको भनाई छ । तर यो पार्टी अरु कसैले होइन भाइले आयोजना गरेको हो भन्ने उनलाई थाहा थिएन ।वास्तवमा, केन्ड्राले काम गरेको क्लबमा उनको भाइ विवाहअघि ब्याचलर पार्टीका लागि पुगेका थिए ।

यसबारे डान्सरले भिडियोमा बताएकी छिन् । जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले १५ मे मा टिकटकमा एक भिडियो पोस्ट गरे संगै यो कुरा बाहिर आएको हो । यसलाई १० लाखभन्दा बढी पटक हेरिएको छ । भिडियो सेयर गर्दै केन्ड्राले लेखेकी छिन्– म मेरो भाइको ब्याचलर पार्टीमा एडल्ट डान्स गर्न लागेको थिएँ । कार्यक्रम सुरु हुनु अघि सम्म मलाई यस बारे कुनै जानकारी थिएन। जसका कारण उनको परिवार लज्जित बनेको छ । केन्ड्राले यसअघि आफू स्ट्रिप क्लबमा काम गर्ने खुलासा गरिन् ।

केन्ड्राको बयानपछि टिकटकको बहस सुरु भएको छ । कतिपयले के केन्ड्रालाई ट्रोल गर्न थाले । उता अर्को पक्षले उनको समर्थन देखाएको छ ।एक प्रयोगकर्ताले लेखे– म त्यहाँ भएको भए भाइका साथीहरूलाई देख्ने थिएँ । अर्काले लेखेका छन्– यो यस्तो घटना हो जुन पहिले कहिल्यै भएको थिएन । केन्ड्राको समर्थनमा एक प्रयोगकर्ताले लेखेका छन्– यस्ता ठाउँमा कति अँध्यारो हुन्छ तपाईलाई थाहा छैन रु साथमा कतिपयले यसलाई कर्म भनेका छन् । उनीहरुको विश्वास छ कि बेहुलाले बिहेअघि वयस्क डान्सरलाई बोलाउनु ठीक थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर