यस्ता काम गर्ने केटाहरु केटीको नजरमा पर्दैनन्

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौँ । छोरीमान्छे अझै भनौ युवती वा केटी । यो शब्द सरसफाइको त प्रयाय नै हो । उनीहरुले सरसफाइका विषयमा ढिलो खाएर, केही गुमाएर पनि सम्झौता गर्छन् । त्यसैले त उनीहरु सुन्दर छन् । यस्ता सुन्दर प्रजातीले चाँही पुरुषका कस्ता काम मन पार्दैनन् त ?

युवतीहरुले मुख्य रुपमा दारी पाल्ने केटाहरुलाई रुचाउँदैनन् । लुक बदल्न चाहने केटाहरुप्रति केटी खासै आकर्षित हुँदैनन् । दारी बढाउने झुस्स देखिने केटालाई केटी नजिक हुन कठिन मान्छन् । त्यस्तै नाक र कानमा रौँ आएका पुरुषलाई पनि युवतीहरुले रुचचाउँदैनन् । कान र नाकमा लामो रौं हुनु स्वास्थ्यका लागी राम्रो भएपनि युवतीको नजरमा त्यस्ता झुसे पुरुष फेल खान्छन् ।

त्यस्तै दाह्री काट्दा शेभिङ क्रिम नलगाउने पुरुषलाई पनि युवतीले एकै नजरमा चिन्छन् । क्रिम नलगाइ दारी काटेको उनीहरुले फुस्रो छालाबाट चिन्छन् । युवतीहरु बढी सिल्की बाल भएका केटाहरु प्रति बढी आर्कषित हुन्छन् । त्यसैले कपमालमा चायाँ बोकेर हिँड्ने, लामो समय ननुवाउने पुरुष पनि युवतीको एगंलबाट रिजेक्ट हुँदै आएका छन् । एजेन्सीको सहयोगमा

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!