निरन्तर उकालो लागेको सुन एकाएक फेरी किन घट्यो ?


काठमाडौं, मंसिर १५ – आज बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला ५४ हजार ८ सय रुपैयाँ कारोबार भएको सुन बुधबार ५४ हजार ६ सय रुपैयाँमा नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कायम छ। चाँदी मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो।

Comment