देश र जनताको हितको लागि अब विकल्प सोचौं : बाबुराम — OSNepal

देश र जनताको हितको लागि अब विकल्प सोचौं : बाबुराम

LC (KTM) June 03, 2022 0

काठमाडौं २० जेठ । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले दिगो लोकतान्त्रिक स्थीरता,सुशासन,समृद्धिनिम्ति गम्भीर ढंगले विकल्प सोच्नु पर्नेमा जोड दिएका छन् ।

विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूवीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लने भएकाले दीर्घकालमा देश र जनताको हितको लागि अब विकल्प सोच्नुपर्ने बताएका हुन् ।

‘विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूवीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ।’उनले भनेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता भट्टराईले त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन।दिगो लोकतान्त्रिक स्थीरता,सुशासन,समृद्धिनिम्ति गम्भीर ढंगले विकल्प सोच्न आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर