नेपथ्यका अमृत गुरुगंले मेरो गीतलाई सानोमा सानो कोमल हाँगा रेशम बनाइदिए : गायक जोशी (भिडियो)

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौँ । बरिष्ठ गायक एल.पि. जोशी नेपाली सांगीतिक क्षेत्रका गुरु नै हुन् । दर्जनौँ गीतका संर्जक जोशी हालै ८२ वर्षमा लागे ।

८२ वर्षको बुढ्यौलीमा पनि उत्तिकै सक्रिय उनी अझै पनि अन्तरवार्ता, कार्यक्रम र भेटघाटमा निर्धक्क पुगेको भुटीन्छन् ।

अन्तरवार्ताका क्रममा गायक जोशीले नेपथ्यका गायक अमृत जोशीले आफ्नो गीतको माथिल्लो लाइन नै फेरेर गाएको रहस्य समेत सार्वजनिक गरेका छन् । हेरौँ गायक जोशीसँग गरिएको रमाइलो कुराकानी

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!