मुग्लिङ–पोखरा सडकखण्डका अब दैनिक पाँच घण्टा बन्द — OSNepal

मुग्लिङ–पोखरा सडकखण्डका अब दैनिक पाँच घण्टा बन्द

LC (KTM) June 03, 2022 0

काठमाडौं २० जेठ । मुग्लिङ–पोखरा सडकखण्डका अब दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले एक सुचना जारी गर्दै आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म दैनिक पाँच घ ण्टा बन्द हुने जानकारी गराएको हो ।

साथै , सुचनामा त्योभन्दा अघि वा पछि मात्रै उक्त सडक वारपार गरिदिन सबैमा आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर