प्रदेश नं ५ ले तात्यो राजनीति, प्यूठानीहरु पनि चोकचोकमा निस्केर झोस्दैछन् बिरोधको आगो

Posted By OS Nepal || Date: 30 November, 2016

प्यूठान ,१५ मंसिर– सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा प्यूठानमा प्रदर्शन भएको छ ।

५ नं. प्रदेशका पहाडी जिल्लाहरुलाई प्रदेश नं. ४ मा समावेश गरेको भन्दै प्यूठानीहरु आन्दोलित भएका हुन् ।

जनताको भावना र चाहना विपरित संशोधन हुन लागेको सिमांकन आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले प्यूठानको खलंगा, बाग्दुला, विजुवार, भिंगृ, किमिचौर, बड्डाँडा, बाहाने, मच्छी लगायत क्षेत्रहरुमा टायर बालेर नारा जुलुससहित बिशाल प्रदर्शन गरेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!