लाखौँ परदेशी नेपालीले मन पराएको प्रकाश सपूतको यो जीवन्त गीत (भिडियो)

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौँ । यस्तैछ कहानी परदेशीको, किन्न त पाइन्छ पानी फ्रिजको अनि हावा एसीको तर तिर्सना मेटिँदैन गाम बेसीको गीत यूट्युबमा करिब ३ लाखले हेरेका छन् ।

जसको चर्चा देश देशावसरमा मात्र नभएर परदेशमा पनि उस्तै छ । प्रकाश सपुतले गाएको यो गीतलाई विष्णु रिजालले यसरी सम्झिएका छन् ।

 

 

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!