हेर्नुहोस शुक्रबारका लागी यस्तो छ विदेशी मुद्राको विनिमयदर — OSNepal

हेर्नुहोस शुक्रबारका लागी यस्तो छ विदेशी मुद्राको विनिमयदर

LC (KTM) June 03, 2022 0

काठमाडौं -नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेका छ । सार्वजनिक ििनमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२३ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १२४ रुपैयाँ ४८ पैसा रहेको छ ।

युके पाउन्ड स्टर्लिङ डलर एकको खरिददर १५५ रुपैयाँ ५१ पैसा र विक्रीदर १५६ रुपैयाँ २६ पैसा रहेकोे छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४१ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।जापानी यन १० बराबर नेपाली ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ । कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर