नेपाली तरकारीवाली भर्सेस पाकिस्तानी चायावाला अब भिडियोमा पनि

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौँ । तरकारीवालीको उपनामले चिनिएकी गोरखाकी कुशुम श्रेष्ठ र पाकिस्तानका चायावाला अर्शद खानका विषयमा समाचारहरु मात्रै बनेनन् अहिले उनको नाममा गीत संगीतहरु समेत सृजना हुने चलीरहेको छ ।

यसैबिच तरकारीवाली र चायावालाबिचको दोहोरी गीत पनि बजारमा आएको छ । चिरञ्जिबी सापकोटाको शब्दमा सन्ध्या बुढा र सज्जल धामीले आवाज दिएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!