सिके राउतले भने – अव चुप लागेर बस्न सकिन्नँ !! के गर्न खोजिरहेका छन् राउतले हेर्नुहोस


ओएस नेपाल, पोखरा । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले राज्यले चरम यातना दिने काम गरेको भन्दै आपत्ति जनाएको छ । मधेशलाई छुटै देश बनाउनुपर्ने माग गर्दै आएको मधेश गठबन्धनले शान्तिपूर्ण ढंगले आफना माग राख्दै प्रर्दशन गरिरहेका कार्यकर्तालाई गिरफतार गरी नियन्त्रणमा लिने र हिरासतमा लगेर चरम यातना दिने गरेको भन्दै आपत्ति जनाएको हो ।

[its_video]https://youtu.be/_1iiDcjBI0Q[/its_video]

 

Comment