अर्काको नाम लोकसेवा आयोगको परिक्षा दिइरहेका एक जना नक्कली परिक्षाथी पक्राउ — OSNepal

अर्काको नाम लोकसेवा आयोगको परिक्षा दिइरहेका एक जना नक्कली परिक्षाथी पक्राउ

LC (KTM) June 03, 2022 0

काठमाडौं २० जेठ । लोकसेवा आयोगको परिक्षा दिइरहेका एक जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरीले पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी रहेका छन् । अर्काकोनाममा हेटौँडा उपमहानगरपालिका-१ बाट प्रशासन लेखा सहायक चौथो तहको परीक्षा दिइरहेका उनलाई बिहिबार पक्राउ गरिएको हो ।

निजको झोलाबाट झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ वटा नागरिकता समेत बरामत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर